उपत्यकामा थप १४ जनामा कोरोना पुष्टि
काठमाडौं । बुधवार काठमाडौं उपत्यकामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौंमा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा २ जना, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको स्वाब परीक्षणमा ७ जनामा, वीर अस्पताल काठमाडौंमा गरिएको स्वाब परीक्षणमा…
सम्पत्ती न्यूज
१४ श्रावण २०७७, बुधबार