बन्दीपुर केबलकारको आईपीओ आजदेखि बिक्री खुला
काठमाडौं । बन्दीपुर केबलकार एन्ड टुरिजमले आज भदौ ११ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्दैछ । कम्पनीले आम लगानीकर्ताका लागि कुल ४३ लाख ४१ हजार ८० कित्ता सेयर जारी गरेको हो। दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि आइपीओ ल्याउन लागेको हो। साउनको पहिलो साता आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीलाई कम्पनीले आइपीओ बिक्री गरेको थियो। लगानीकर्ताले यस आईपीओमा…
सम्पत्ती न्यूज
११ भाद्र २०८२, बुधबार