सुशासन दिने निकाय अख्तियारका प्रमुख राईको ज्यान मार्ने धम्की प्रति नागरिक चिन्तित
काठमाडौं। शनिबार एकाएक अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई १० दिन भित्र राजिनामा नदिए ज्यान मार्ने धम्की आएको खबर सगै आम नागरिक बीच चिन्ता छाएको छ।देश भित्र भएका ठुला ठुला भ्रष्टाचारको छानबिन थालेका सयौं मुद्दाहरू अदालतमा पेश गरिएको इतिहास हेर्ने हो भने अख्तियार प्रमुख राई लाई नागरिकको तहबाट राष्ट्रिय अभिनन्दन गरिनुपर्नेमा अपराधिक गिरोहका प्रकाश पाठकले खुल्लमखुल्ला ज्यान मार्ने धम्की दिएको…
सम्पत्ती न्यूज
१८ मंसिर २०८२, बुधबार