उद्योग मन्त्रालयमा ५ सहसचिव हेरफेर, २ जनाको पदस्थापन
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ५ जना सहसचिवको कार्य विभाजन हेरफेर तथा २ जना महानिर्देशकको पदस्थापन गरेको छ । निजामती सेवा ऐन, २०४९ को दफा १५ बमोजिम उद्योगमन्त्री रमेश रिजालले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै सहसचिवको कार्यविभाजन हेरफेर गरेका हुन् । मन्त्रीको सचिवालयका अनुसार वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागमा सह सचिव तिर्थ चिलुवाललाई पदस्थापन गरिएको छ । यसअघि…
सम्पत्ती न्यूज
२६ भाद्र २०८०, मंगलवार