सिडिओको आदेस बेगर सर्लाहीको बरहथवामा प्रहरीले गोलि चलायो
सर्लाही । सर्लाहीको बरहथवामा प्रहरीले चलाएको गोली लागेर एक जना युवकले ज्यान गुमाएका छन् । नगर अस्पताललाई स्तरोन्नति गरेर प्रदेशलाई हस्तान्तरण गर्ने विषयमा विवाद भएपछि झडप हुँदा प्रहरीले बल प्रयोग गर्दा जयशंकार शाहको मृत्यु भएको हो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले आफूले प्रहरीलाई गोली चलाउन आदेश नदिएको बताएका छन् । तर प्रहरीले चलाएको गोलीद्वारा एकजनाले ज्यान गुमाएका छ्न।सन्चारकर्मी…
सम्पत्ती न्यूज
२० पुष २०८०, शुक्रबार