नारीलाई ब्यास पीठमा राखेर विश्वलाई चिनाइरहेको एउटा महायज्ञ !
काठमाडौं । अहिले पशुपति परिसर भित्र महायज्ञ चलिरहेको छ । यो साउनको महिना त्यसै पनि पशुपतिनाथको दर्शन गर्न आउनेको भिड हुने ठाउँ तर, यस पटक भने विगत भन्दा बेग्लै छ यहाँको रौनक । धेरै भक्तजनको ध्यान अहिले पशुपतिनाथको दर्शनसँगै यहाँ चलिरहेको एक महिने महायज्ञ नै हो । त्यसमाथि झन यहाँ पुराण सुनाउनका आएका महिला वाचिकाहरुले धेरैको ध्यान खिचेको छ ।…
सम्पत्ती न्यूज
२२ श्रावण २०८१, मंगलवार