भोटेकोशी बाढी अपडेट : मृतक २० जनाको पहिचान खुल्यो
रसुवा । भोटेकोशी नदीमा गए राति अविरल वर्षासँगै ठाडो खोलामा आएको बाढीमा बेपत्ता हुनेको संख्या २० पुगेको छ । गोरखाका थप दुई जना बेपत्ता भएको खुलेसँगै बेपत्ता हुनेको संख्या २० पुगेको हो । बेपत्ता हुनेमा गोरखाको पालुङ्टा नगरपालिका–६ का डीलबहादुर तामाङ र धनबहादुर तामाङ रहेका छन् । यसअघि रसुवामा तीन जना प्रहरीसहित १२ नेपाली र ६ जना चिनियाँ गरी १८ जना…
सम्पत्ती न्यूज
२४ असार २०८२, मंगलवार