ओली र देउवाबीच ‘वान टु वान’ वार्ता
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा बीच ‘वान टु वान’ भेटवार्ता भएको छ । शनिवार सभापति देउवा ओलीलाई भेट्न ओली निवास वालकोट पुगेको बालकोट स्रोतले बताएको छ । दुई नेताबीच भएको वार्तामा के विषयमा छलफल भयो भन्ने विषय बाहिर आएको छैन । स्वास्थ्यमा सामान्य समस्याका कारण शनिबार कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी नभएका…
सम्पत्ती न्यूज
१६ असार २०८१, शनिबार