नवनियुक्त मुख्यसचिव अर्यालले जिम्मेवारी पत्र बुझे
काठमाडौं । विहीबारको मन्त्रिपरिषद्को बैठकले नयाँ मुख्यसचिव एक नारायणलाई नियुक्त गरेसँगै आज जिम्मेवारी बुझेका छन् । मुख्य सचिव लीलादेवी गडतौलाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा नवनियुक्त मुख्य सचिव अर्याललाई नियुक्ति पत्र दिएकी हुन् । मुख्य सचिव गडतौला आज राती १२ बजेदेखि अनिवार्य अवकाशमा जाने भएसँगै सरकारले वरिष्ठ सचिवहरुमध्येबाट अर्याललाई मुख्य सचिवमा नियुक्त गरिएको हो । नवनियुक्त मुख्य सचिव अर्यालले आउँदो सातादेखि…
सम्पत्ती न्यूज
१४ भाद्र २०८१, शुक्रबार