देशले पायो दख्खल र काविल प्रशासक, के छन् नयाँ मुख्यसचिवले प्राथमिकतामा राख्नुपर्ने विषयहरु ?
काठमाडौं । सरकारले नयाँ मुख्य सचिव एक नारायण अर्याललाई नियुक्त गरेसँगै प्रशासन क्षेत्रमा एउटा तरगं नै पैदा भएको छ । अर्याललाई सरकारले मुख्यसचिवमा नियुक्त गरेसँगै एउटा काविल प्रशासक देशले पाएका पूर्व प्रशासकहरुले बताउन थालेका छन् । कुनै पनी राजनैतिक दलको रंग नदेखाउने अर्याल कुशल प्रशासक र काविल नेतृत्वको पर्याय नै भएको धेरैले बताएका छन् । अर्याल अहिलेसम्म कुनैपनी विवादमा नतानिएका…
सम्पत्ती न्यूज
१४ भाद्र २०८१, शुक्रबार