गुल्मीमा पहिरोले दुई घर बगायो, चार जनाको मृत्यु
काठमाडौं । गुल्मीमा पहिरोले दुईवटा घर बगाउँदा चार जनाको मृत्यु भएको छ । गुल्मीको मुसिकोट नगरपालिका–१ बिसौनास्थित पहिरोले विष्णु विक र हुकुम विकको घर पहिरोले पुरिएको हो । पहिरोमा पुरिएर ६७ वर्षीय हुकुम विक, उनका छोरा ४६ वर्षीय गोरे विक, हुकुमकी बहिनी ६६ वर्षीया मसुरी विक र नातिनी अढाइ वर्षीया रियन्सी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक…
सम्पत्ती न्यूज
२२ श्रावण २०८१, मंगलवार