विद्युत निर्यातको युगमा प्रवेश गर्दै नेपाल विद्युत प्राधिकरण
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले विगतको उच्च लोडसेडिङ्ग निवारण गरी आन्तरिक उपभोगबाट बचत भएको विद्युत छिमेकी मुलुकमा निर्यात गर्न सक्षम भएको छ । नेपालको उर्जा प्रणालीमा वचत भएको विद्युत उर्जा निर्यात गरी मुलुकको अर्थतन्त्रको मजबुत आधारशीलाको रूपमा योगदान पु-याउने प्रयास प्राधिकरणले गरिरहेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहालको हालै सम्पन्न भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हाल नेपालबाट भारतले ४५० मेगावाट…
सम्पत्ती न्यूज
३१ जेष्ठ २०८०, बुधबार