यस्ता छन् मन्त्रिपरिषदका २८ निर्णयहरू (सूचीसहित)
काठमाडौं । सोमबार (जेठ १२) गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् । निर्णयहरू सार्वजनिक गर्दै उनले निजामती सेवाका राजपत्राङ्कित विशिष्ठ श्रेणीका १० सचिवहरूको सरुवा गर्ने निर्णय भएको जानकारी दिए। बैठकले प्रशासन सेवा समूहतर्फ सहसचिव भुपाल बराल र इन्जिनियरिङ सेवातर्फ दिनानाथ मिश्रलाई…
सम्पत्ती न्यूज
१४ जेष्ठ २०८२, मंगलवार