सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ । देशका सातवटै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । आवासको दोहोरो सुविधा उपयोग गरेर आर्थिक अनुशासन विपरीतको काम गरेको भन्दै अधिवक्ता चन्द्रप्रसाद भुसालले बुधबार सर्वोच्चमा रिट दायर गरेका हुन् । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलका अनुसार अधिवक्ता भुसालले सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूलाई ललितपुरको भैंसेपाटीमा आवास सुविधा दिने भनेर २०७५ मंसिर १७…
सम्पत्ती न्यूज
१२ चैत्र २०८१, बुधबार