नेकपा एसः उम्मेदवार बन्नका लागि योग्यता
काठमाडौं । नेकपा (एकिकृत समाजवादी)ले उम्मेदवार बन्न योग्यता तोकेको छ । शनिवार आयोजना गरिएको पत्रकार सम्मेलनमा एक कार्यकाल पूरा गरेका केन्द्रीयसदस्यहरुलेमात्र वदाधिकारीमा प्रतिस्पर्धा गर्न पाईने घनश्याम भुसालले बताए । उनले भने, ‘तर अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न पार्टीको स्थायी कमिटीको सदस्य हुन योग्यता पुगेको व्यक्ति हुनुपर्नेछ । यसै गरी उपाध्यक्ष, उपमहासचिव र सचिव बन्नका लागि पोलिटब्युरोको सद्यस्य बन्न योग्यता पुगेको व्यक्ति…
सम्पत्ती न्यूज
१६ असार २०८१, शनिबार