कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु
काठमाडौँ। वीरगञ्जमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगञ्ज रोधमाई वडा नं ७ का ६८ वर्षीय पुरुषको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । निमोनिया भएपछि उनी साउन ८ गते भर्ना भएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. मदन उपाध्यायले बताए । उनको बुधबार बिहान पौने ११ बजे मृत्यु भएको हो। साथै उनी मुटुका रोगी पनि थिए। यस्तै, नेशनल…
सम्पत्ती न्यूज
१४ श्रावण २०७७, बुधबार