प्राधिकरणका हितेन्द्रदेबले सय दिन पुगेको भन्दै काम विवरण बताए
काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक भएर हितेन्द्रदेव शाक्य आएको आज सय दिन पूरा भएको छ । सोही अवसरमा उनले सय दिनमा गरेका कामबारे आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका छन् । पत्रकार सम्मेलनमा ८ पेज लामो विवरण सार्वजनिक गर्दै उनले भने, ‘म प्राधिकरणमा एमडी भएर आएको आज सय दिन पूरा भएको छ । यो समयमा त्यस्तो ठूलो काम…
सम्पत्ती न्यूज
२४ असार २०८२, मंगलवार