सिंचाइ सचिव सरिता दवाडी राज्यलाई भार
काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको जलस्रोत तथा सिंचाइ सचिव सरिता दवाडीको अहिले कार्यसम्पादनको विषयलाई लिएर टिकाटिप्पणी सुरु हुन थालेको छ । सचिवको जिम्मेवारीमा मन्त्रालय छिरेदेखि अहिलेसम्मको उनको प्रगति शुन्य प्राय छ । सचिव मध्येकी कान्छी सचिव उनी तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्यालको पारिवारिक शक्तिका कारण आफुभन्दा सिनियरलाई उछिनेर मन्त्रालयको महत्वपूर्ण ठाउँ जलस्रोत तथा सिंचाइ सचिव हात पारेकी थिइन् ।…
सम्पत्ती न्यूज
२२ श्रावण २०८१, मंगलवार