प्रजिअ र सप्रजिअ सहित १६ सहसचिव—उपसचिवको सरुवा
काठमाडौँ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तथा सहायक प्रमुख जिल्ला अधिकारी (सप्रजिअ)सहित १६ जना सहसचिव–उपसचिवको सरुवा गरेको छ। आइतबार बसेको मन्त्री स्तरीय बैठकले तीन सहसचिवसहित १३ जना उपसचिवको सरुवा गरेको हो। प्रशासन सिंहदरवार स्रोतका अनुसार गृह मन्त्रालयका सहसचिव त्रय अरुण पोखरेललाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, उमेश बस्नेतलाई जिल्ला प्रशासन कार्यालय रौतहटको प्रमुख जिल्ला अधिकारी र सन्त…
सम्पत्ती न्यूज
२६ श्रावण २०७७, सोमबार