कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु
वीरगञ्ज। कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका–१५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको मृत्यु भएको हो।मृत्युपछि नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ आएको हो। उनको शनिबार राति नारायणी कोरोना विशेष अस्पताल गण्डकमा उपचारको क्रममा ४५ वर्षीया मृत्यु भएको थियो। आइतबार उनको स्वाब निकालेर पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको कोभिड अस्पतालका संयोजक डाक्टर…
सम्पत्ती न्यूज
२६ श्रावण २०७७, सोमबार