उपत्यकामा थप ४३ जनामा कोरोना संक्रमण
काठमडौँ। गत २४ घण्टामा काठमाडौँ उपत्यकामा ४३ जनामा कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्याका अनुसार संक्रमितहरूमा काठमाडौँका ३६, ललितपुरका ४ र भक्तपुरका ३ जना रहेका छन्। त्यस्तै सोमबार देशभरमा भने ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सम्पत्ती न्यूज
२६ श्रावण २०७७, सोमबार