अनुसन्धानमा अलमल नहोस्, दोषी दण्डित हुनैपर्छ : थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले पद छाडेर अनुसन्धानलाई सघाउनुपर्ने बताएका छन् । अनुसन्धानको दायरामा आएको व्यक्ति पदमा रहिरहने विषय वैधानिक नभई राजनीतिक नैतिकता र वैधताको सवाल बन्न जाने महामन्त्री थापाको भनाइ छ । धरानमा भएको पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । भिजिट भिसा प्रकरणमा अनुसन्धानमा कुनै अलमल नहोस्,…
सम्पत्ती न्यूज
१५ जेष्ठ २०८२, बुधबार