मेरो ध्यान उत्पादन बढाउन र रोजगारी सिर्जना गर्नेकेन्द्रित छः प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सम्पूर्ण ध्यान उत्पादन बढाउन र रोजगारी सिर्जना गर्नेतिर भएको बताएका छन् । काठमाडौँ विश्वविद्यालय सभाको ९७औँ बैठकलाई आज (सोमबार) बिहान बालुवाटारमा सम्बोधन गर्दै उनले भने, “हामी सबैले मेहनत गरेर उत्पादन वृद्धि र रोजगारीको वातावरण बनाउनेतिर जानुपर्दछ ।” काठमाडौँ विश्वविद्यालयले स्वदेशमै रोजगारी सिर्जना गर्न खेलेको भूमिका महत्वपूर्ण भएको प्रधानमन्त्री प्रचण्डको भनाई रहेको छ । ‘आफूले…
सम्पत्ती न्यूज
२२ जेष्ठ २०८०, सोमबार