कृषि विकास कार्यालय हुम्लाका प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास कार्यालय हुम्लाका प्रमुख चन्द्रभुषण झासहित ४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । हुम्लामा हाइटेक नर्सरी स्थापना गर्दा अनियमितता गरेको आरोपमा कृषि विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख चन्द्रभुषण झासहित चार जनाविरुद्ध चार लाख ३८ हजारको भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले आइतबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै अनियमितता भएको आरोपमा…
सम्पत्ती न्यूज
१० असार २०८०, आईतवार