बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई घरबाट काम गर्ने व्यवस्था मिलाउन निर्देशन
काठमाडौँ । नेपाल राष्ट्र बंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई घरबाट काम गर्ने व्यावस्था मिलाउन निर्देशन दिएको छ। कोरोनाको जोखिम बढ्दै गएको भन्दै राष्ट्र बैंकले बैंक राष्ट्र बैंककले कर्मचारीलाई घरबाटै काम गर्ने व्यावस्था मिलाउन निर्देशन दिएको हो। केन्द्रीय बैंकले आइतबार सबै बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै कोरोनाको सङ्क्रमणको मात्रा बढ्दै गएकाले घरबाटै काम गराउन र यदि सम्भव नभएका…
सम्पत्ती न्यूज
२६ श्रावण २०७७, सोमबार