सेयर बजार ३९.१३ अंकले बढ्यो, कारोबार रकम भने घट्यो
काठमाडौं । बुधबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो दिन ५८ अंक घटेको बजार बुधबार भने ३९.१३ अंक बढेको हो । सो वृद्धिपछि नेप्से परिसूचक २६२१ अंकमा कायम भएको छ । बजार बढे पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ५ अर्ब १८ करोडको कारोबार भएकोमा आज ४ अर्ब २० करोडको भयो । कुल २३१ कम्पनीको मूल्य बढ्दा…
सम्पत्ती न्यूज
१२ चैत्र २०८१, बुधबार