एकीकृत समाजवादीको महाधिवेशन आजबाट
काठमाडौं । आजबाट एकीकृत समाजवादीको महाधिवेशन सुरु हुदै छ । प्रज्ञाभवन कमलादीमा आज ११ कार्यक्रमको उद्घाटन हुने छ । महाधिवेशनले वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रम पारित गर्ने छ । महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ । आजबाट देखि २० गतेसम्म काठमाडौंमा आयोजना हुने महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न संगठनबाट एक हजार आठ सय प्रतिनिधि छानिएका छन् । यी…
सम्पत्ती न्यूज
१७ असार २०८१, आईतवार