जिल्ला निर्वाचन कार्यालय खारेजीको विषयमा गृहमन्त्रीको ध्यानाकर्षण
काठमाडौँ ।निर्वाचन आयोगले सरकारले बजेट वक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेजीको सम्बन्धमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराएको छ। सोमबार उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई कान्तिपथस्थित आयोगको कार्यालयमा आमन्त्रण गरेर जल्ला निर्वाचन कार्यालय खारेजको विषयमा ध्यानाकर्षण गराएको हो। सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट वक्तव्यमा खर्च कटौती गरी मितव्ययिता अपनाउने भन्दै जिल्ला निर्वाचन कार्यालयलाई खोरज गरी जिल्ला प्रशासनको इकाई राख्ने…
सम्पत्ती न्यूज
२२ जेष्ठ २०८०, सोमबार