भूमिसम्बन्धी अध्यादेश निष्क्रिय पारेर ल्याउने सत्तारुढ दलहरुबीच सहमति
काठमाडौँ । भूमिसम्बन्धी अध्यादेश फिर्ता लिएर विधेयक ल्याउने भएको छ । यो विषयमा सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकमा सहमति जुटेको छ । बुधबार बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा अध्यादेशमा आएका विषयलाई अब नयाँ विधेयकका रूपमा अगाडि बढाउने सहमति भएको एक नेताले जानकारी दिए । ‘भूमिसम्बन्धी अध्यादेशमा भएका रिजर्भेसनलाई सम्बोधन गर्दै नयाँ विधेयक ड्राफ्ट गरेर संसद्मा लैजाने सहमति भएको छ,’ , ‘रेगुलर…
सम्पत्ती न्यूज
१२ चैत्र २०८१, बुधबार