प्रमुख जिल्ला अधिकारी भएर जान कर्मचारीबीच तछाडमछाड
काठमाडौं । कांग्रेस–एमालेको समिकरणमा नयाँ सरकार गठन भएपछि कर्मचारीहरु पनि आफ्नो सरुवा बढुवा मिलाउन सक्रिय भएका छन् । नेपाली कांग्रेसका प्रभावशाली नेता रमेश लेखक गृहमन्त्रालय आएपछि कांग्रेस निकट का केही कर्मचारीहरु महत्वपूर्ण जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारी भएर जान आ–आफ्नो तर्फबाट प्रयास गरिरहेको बुझिएको छ । यता गृहमन्त्री लेखक पनि केही महत्वपूर्ण मानिएका जिल्लाहरुमा प्रजिय फेर्ने तयारीमा छन् । लेखकले नेतृत्व…
सम्पत्ती न्यूज
२१ श्रावण २०८१, सोमबार