मधेसका साहुमहाजन अध्यादेशले अन्याय गरेको भन्दै आन्दोलनमा
काठमाडौँ । पीडित लेनदेन संघर्ष समिति, मधेश प्रदेशले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश–२०८० तत्काल खारेज गर्न माग गरेको छ । उक्त अध्यादेश खारेज गर्नेतर्फ सरकारले तदारुकता नदेखाएमा चरबद्ध विरोधका कार्यक्रम गर्ने चेतावनी समेत संघर्ष समितिले दिएको छ ।मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट यही वैशाख २० गते जारी सो अध्यादेशका प्रावधान पूर्वाग्रही, असमान र अनुचित भएकोले आफूहरु मर्कामा…
सम्पत्ती न्यूज
३२ जेष्ठ २०८०, बिहीबार