भारतमा दैनिक औसतमा ५ सय संक्रमितको मृत्यु, मोदी भन्छन् अरु देशको तुलनामा अवस्था राम्रो छ
काठमाडौँ। भारतमा कोरोनाभाइरस संक्रमितको संख्या १५ लाख नाघेको छ । मृत्यु हुनेको संख्या पनि ३४ हजार नाघेको छ। तर, यसै हप्ता मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘अरु देशहरुको तुलनामा भारत राम्रो अवस्थामा रहेको’ र अन्तर्राष्ट्रिय प्रशंसा प्राप्त गरिरहेको बताएका थिए । भारतमा संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ र थुप्रै क्षेत्रहरुमा लकडाउन लागू गरिएको छ, भारतको संघीय स्वास्थ्य मन्त्रालयको वेभसाइटमा…
सम्पत्ती न्यूज
१५ श्रावण २०७७, बिहीबार