बंगलादेशमा विद्यार्थी आन्दोलनः प्रधानमन्त्री सेख हसिनाले दिइन पदबाट राजीनामा, बहिनी लिएर भागिन् भारत
काठमाडौं । सरकारी सेवामा आरक्षणको विरोधमा बंगलादेशमा गत जुलाई महिनादेखि विद्यार्थी आन्दोलन गरिरहेका छन्। आन्दोलनका क्रममा भारी हिंसाका साथै आगलागीका घटनाहरू भएका छन्। बंगलादेशमा जारी आन्दोलनमा हालसम्म तीन सय जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। सरकारी सेवामा आरक्षण लागू गर्ने सरकारको निर्णयविरूद्ध बंगलादेशका विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्। सरकारले आरक्षणमा केही कटौती गरे पनि आन्दोलनरत विद्यार्थीहरू पछिल्लो समय प्रधानमन्त्री सेख हसिनाको…
सम्पत्ती न्यूज
२१ श्रावण २०८१, सोमबार