प्रमुख प्रशासकीय अधिकृत र उपाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको नरहरिनाथ गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनसोभा बुढासहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सोमबार आयोगले कालिकोटका तत्कालीन उपाध्यक्ष मनसोभा बुढा, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपाने, वडा नं. ७ का तत्कालीन वडा अध्यक्ष दल बहादुर विश्वकर्मासहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरूमाथि गैर कानुनी लाभ तथा हानी पुर्याई…
सम्पत्ती न्यूज
१६ मंसिर २०८२, सोमबार