दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम पनि सुधारियो
काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से १७.४४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २६९३ अंकमा कायम भएको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५८ करोडको भयो । १४८ कम्पनीको मूल्य बढ्दा ९७ को घट्यो भने २ को स्थिर रह्यो । बजार वृद्धिमा बैंकिङ सेक्टरको…
सम्पत्ती न्यूज
१५ जेष्ठ २०८२, बुधबार