प्रतिनिधि सभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगन गरिएको छ । आजको बैठक सूचना टाँस गरेर भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दुई घण्टा ढिलो गरी १ बजेतिर बसेको थियो । तर, विपक्षी दलहरूले होहल्ला गरेपछि सभामुख देवराज घिमिरले बैठक स्थगन गरेर आधा घण्टाका लागि सारेका थिए । त्यस अवधिमा पनि सदन सञ्चालनका विषयमा दलहरूबीच…
सम्पत्ती न्यूज
१५ जेष्ठ २०८२, बुधबार