तत्कालीन वडा अध्यक्षसहित १७ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसनधान आयोगले नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–५ तत्कालिन वडा अध्यक्षसहित १७ जनाविरुद्ध भ्रष्टचार मुद्दा दायर भएको छ । नवलपारासीको पाल्हीनन्द गाउँपालिकाका तत्कालीन वडा अध्यक्ष ओमप्रकाश तेलीसहित १७ जनाविरुद्ध भ्रष्टचार मुद्दा दायर गरेको हो । पाल्हीनन्दन गाउँपालिका–५ तत्कालीन वडाध्यक्ष तेलीसहित तत्कालनि वडा सदस्य नरेशप्रसाद बढई, सोही वडामा बस्ने रविकुमार खत्री, मजिद जोलाहा, पुर्नमासी अहिर, प्रेमसागर चौधरी, बृज भूषण नाथ…
सम्पत्ती न्यूज
२१ भाद्र २०८१, शुक्रबार