प्रधानन्यायाधीशमा डा. मनोज शर्माकाे नाम सर्वसम्मत अनुमोदन
काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा मनोजकुमार शर्माको नाम अनुमोदन गरेको छ । संसदीय सुनुवाइ समितिमा मंगलबार प्रस्तावित प्रधानन्यायाधीश शर्मासँगको छलफल सकिएसँगै सुनुवाइ प्रक्रिया टुंगिएको हो। संसदीय सुनुवाइ समितिबाट नाम पारित भएलगत्तै शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न राष्ट्रपति समक्ष पत्र पठाइनेछ। सरकारले उनलाई आजै (मंगलबार) अथवा ढिलोमा पनि बुधबार बिहानसम्म प्रधानन्यायाधीश नियुक्त गरी पद तथा गोपनीयताको सपथ गराउने तयारी गरेको छ। त्यही तयारी…
सम्पत्ती न्यूज
५ जेष्ठ २०८३, मंगलवार