काठमाडौं । अभिनेता राजेश हमालको नाममा भ्रष्टाचार गरेको आरोपमा ४ जनाविरुद्ध मुद्दा दायर भएको छ । हमालको नाम प्रयोग गरी वृत्तचित्र निर्माण गर्ने बहानामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्षसहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। गाउँपालिकाले हमालको तस्बिर र नाम प्रयोग गरेर वृत्तचित्र बनाउने भन्दै सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको अख्तियारको ठहर छ।…
काठमाडौं । बिहीबार सेयर बजार ६४.६९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २८७७ मा कायम भएको छ…
काठमाडौं । शिखर पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट भएको छ। आज (मंगलबार) बाँडफाँट भएको छ। कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको…
नेपालगन्ज । औषधि व्यवस्था विभाग, नेपालगन्जले १६ वटा औषधि पसललाई निलम्बनको कारबाही गरेको छ । विभागले आठ महिनाको अवधिमा १६ औषधि…
काठमाडौं । सोमबार सुनको भाउ सामान्य बढ्दा चाँदी घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँले बढेर तीन लाख…
काठमाडौं । आइतबार सेयर बजार ४.४५ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २८२४ अंकमा कायम भएको छ ।…
काठमाडौं । आजदेखि बजारमा आधा सिलिन्डरमात्र ग्यास पाइने भएको छ । नेपाल आयल निगमले आजदेखि ग्यास सिलिन्डरमा ७.१ किलो एलपी…
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार २३.८७ अंक बढेको छ । सो वृद्धिसँगै नेप्से परिसूचक २८२० अंकमा…
काठमाडौँ । विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउन तथा वायु गुणस्तर सुधारका निम्ति ७ अर्ब ७ करोड २० लाख रुपैयाँ ऋण…
रौतहट । देशमा चुनावी माहोल छ। चुनावको तयारी र निर्वाचन सकिए सगै मत परिणामको रौनक एकातिर छ अर्कोतिर राजस्वमारा तस्करीमा…
काठमाण्डौ । पहेँलो धातु सुनको मूल्य प्रतितोलामै ३ हजार ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…
विराटनगर । गएराति विराटनगरमा मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–५ का २७ वर्षे थापा राति १ बजेतिर दुर्घटनामा परेका थिए । विराटनगर–४ स्थित भित्री सडक खण्डमा भएको दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि कोशी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए। मोरङ प्रहरीका अनुसार थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल…
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । (आज) आइतबार देखि लागु हुने गरी मूल्य बढाइएको हो । नेपाल आयल निगमले डिजेल र मट्टितेलको खुद्रा मूल्य समायोजन गर्दै प्रतिलिटर तीन रुपैयाँका दरले वृद्धि गरेको छ। संशोधित मूल्य आज रातिदेखि लागू हुने निगमले जनाएको छ। भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार आयात मूल्य बढेपछि डिजेल र मट्टितेलको भाउ समायोजन…